काठमाडौंमा अपहरणमा परेको भनी प्रहरी झुक्याउने ६ जना पक्राउ

काठमाडौंमा अपहरणमा परेको भनी प्रहरी झुक्याउने ६ जना पक्राउ

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान,कान्छामान जिम्बा, आशमान लामा,चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् ।

अपहरणमा परेको सूचना प्रहरीलाई आएपछिछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटिएको थियो। तर अनुसन्धानका क्रममा अपहरणको घटना नै नभएको खुलेको थियो।

Recent Comments

No comments to show.