फागुनदेखि हेटौंडा-भीमफेदी-काठमाडौं आउने सडक बन्द, तोकिए वैकल्पिक सडक

फागुनदेखि हेटौंडा-भीमफेदी-काठमाडौं आउने सडक बन्द, तोकिए वैकल्पिक सडक

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  सडक निर्माणलाई तीव्रता दिन आगामी फागुन १ देखि २ महिनासम्म हेटौंडाबाट भीमफेदी काठमाडौं आउने छोटो दूरीको मार्ग बन्द हुने भएको छ ।

बाग्मती प्रदेश सरकारले हेटौंडाबाट काठमाडौं आउन प्रयोग हुने भैंसे–भीमफेदी र हुमाने–फर्फिङ खण्ड, त्यसैगरी  सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको कामलाई  अघि बढाउने निर्णय  गरेको छ ।

उक्त सडक खण्ड बन्द रहिन्जेल हेटौंडाबाट काठमाडौं आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी खण्डलाई वैकल्पिक सडकका रुपमा तोकेको छ ।

Recent Comments

No comments to show.