प्रहरीका ५३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रहरीका ५३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। 

मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ। यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञ्चनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ। 

यसैगरी सिरहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ। महोत्तरीमा प्रकाश मल्ल, पश्चिम  नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन्।

हेर्नुस् पूरा सूची 


Recent Comments

No comments to show.