भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक ९ करोड ४१ लाख घाटा

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक ९ करोड ४१ लाख घाटा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.०१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ भाउ बढेर आएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ र मट्टीतेलमा ४.६१ रुपैयाँ बढेर आएको छ । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

Recent Comments

No comments to show.