Month: January 2023

धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

काठमाडौं । स्थानीयबासिन्दाको ढुंगामुढाबीच धरान उपमहानगरपालिकाले अतिक्रमण गरी बनाएको घरमा डोजर चलाएको छ । आइतबार

भोजपुरे खुकुरी माग धान्नै मुस्किल, बनाउन कालीगढको अभाव

भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग

रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि

ट्राफिकको विशेष चेकिङ, लागूऔषध सेवन गरी सवारी चलाउने ६ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६

अपहरणमा परेका जनकपुरधामका २ युवाको शव भारतमा भेटियो

जनकपुरधाम । दुई साता अगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव फेला परेको छ।

अल्फाबेटबाट १२ हजार कर्मचारी हटाइँदै

काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेटले १२००० रोजगारी कटौती गर्ने तयारी थालेको छ । प्राविधिक

बाँकेमा एक महिनापछि दादुरा नियन्त्रणमा

काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको

एफएनसीसीआइले सोमवार काठमाडौंमा एसएमईज सम्मेलन गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एसएमईज सम्मेलन गर्ने भएको छ। महासंघले माघ ९ गते

नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँ

काठमाडौं । नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु

सुर्खेतमा हाईलक्स दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । सुर्खेतस्थित रत्न राजमार्गमा हाईलक्स दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सुर्खेतको छिन्चुबाट

Recent Comments

No comments to show.