काठमाडौं । नयाँ शैक्षिक सत्र बैशाखबाट शुरु हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै १ वैशाखबाट शुरु हुने जानाकारी दिएको छ ।
यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण १ जेठदेखि शुरु गरिएको थियो ।
प्रतिक्रिया