पल शाहलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

पल शाहलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो 

Recent Comments

No comments to show.