महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा अनन्त थापालाई नियुक्त गरेको छ ।

नेपाल पुलिसको प्रशिक्षक रहेका थापालाई फेब्रुअरी १३ देखि २५ सम्ममा भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि नियुक्त गरेको हो । थापालाई आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरेका हुन् ।

सहायक प्रशिक्षकमा गंगा गुरूङ,गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।

Recent Comments

No comments to show.