गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा घरभित्र भेटियो महिलाको शव

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा घरभित्र भेटियो महिलाको शव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै हातखुट्टा बाँधेको अवस्थामा भेटिएको छ ।

अविवाहित शेरचन वामिटक्सार र मध्यपहाडी लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारीमा होटल चलाएर एक्लै बस्थिन्।

उनको हत्या गरेको आशंकाले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

Recent Comments

No comments to show.