राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।

विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ-आफ्नो धारण राख्नेछन् । 

Recent Comments

No comments to show.