लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लोकदोहोरी गायक भीम भीम पौडेलको निधन भएको छ ।

केही समयदेखि विरामी रहेको पौडेलको स्याङजा खुदी  घरमै निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताए।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए।

Recent Comments

No comments to show.