प्रहरी प्रवक्तामा डीआईजी पोषराज पोखरेल

प्रहरी प्रवक्तामा डीआईजी पोषराज पोखरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डीआईजी पोषराज पोखरेललाई दिइएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई केन्द्रीय प्रवक्ता तोकेका हुन्। यसअघिका प्रवक्ता टेकप्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको थियो।

महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Recent Comments

No comments to show.