काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिएको छ ।
भ्रष्टाचार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनी नेपाल नागरिक उड्डयन प्राधिरकणका नवौं तहका कर्मचारी हुन्।
प्रतिक्रिया