राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कसको भागमा कुन मन्त्रालय ?

राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कसको भागमा कुन मन्त्रालय ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रालयसहित सबै पदको भागबन्डा टुंग्याएको छ ।

गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले मन्त्री संख्या र मन्त्रायलसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख क कसले पाउने भागबन्डा टुंग्याएको हो ।

मन्त्रालयहरुको भागवण्डा

एमाले –  अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी – भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा – गृह, शिक्षा र श्रम

राप्रपा – उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।

Recent Comments

No comments to show.