‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ मा रेखा थापाको नृत्य

‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ मा रेखा थापाको नृत्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ। डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय सिनेमाको गीत बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका रिलिज गरिएको हो।

गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्। शिखर सन्तोषको संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र मिना निरौलाको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन्।

Recent Comments

No comments to show.