फरवार्ड माईक्रोफाइनान्सको बुक क्लोज पुस १७ गते

फरवार्ड माईक्रोफाइनान्सको बुक क्लोज पुस १७ गते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।

कम्पनीले १० औं बार्षिक साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश  घोषणा गरेको छ ।

Recent Comments

No comments to show.