बालेनको कटाक्ष-‘राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा’

बालेनको कटाक्ष-‘राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सात दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् ।  

सामाजिक सञ्जालमार्फत शाहले नेकपा एमाले, नेकपा माओवादीसहित सात दलको सरकार बनेकोबारे यस्तो टिप्पणी गरेका हुन् ।
शाहले राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै पक्ष सरकारमा पुगेको भन्दै कटाक्ष व्यक्त गरेका छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने,र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधै सास्तीमा’

Recent Comments

No comments to show.