काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन। निर्वाचन परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दे थापाले सरकारमा नजाने घाेषणा गरेका हुन ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन ।
थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने तर आफू सरकारमा नजाने बताए।
परिणाम अप्रत्यासित भएकाे उनको भनाइ थियाे ।
प्रतिक्रिया