आज कति छ सुन-चाँदीकाे भाउ ?

आज कति छ सुन-चाँदीकाे भाउ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी चाँदी प्रतितोलाको मूल्य १३ सय ८० रुपेयाँ रहेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो आइतबार पनि छापावाला सुन प्रतितोला १ लाख ५ सय, तेजावी सुन प्रतितोला १ लाख र चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।

Recent Comments

No comments to show.