काठमाडौं । काठमाडौं उपत्यकाका संचालन हुने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।
यातायात व्यवस्था विभाग, वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोललीले शुक्रबार संयुक्त रुपमा बबरमहलमा गरेको प्रदूषण परीक्षणमा अधिकांश सवारीसाधन फेल भएको पाइएको हो ।
परीक्षण गरिएका ५४ वटा सवारी साधनमध्ये ३८ वटा अर्थात् ७० प्रतिशत सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका छन् । जमा १६ वटा अर्थात् ३० प्रतिशत सवारीसाधन मात्र पास भएका छन् ।
प्रतिक्रिया