गृहमन्त्री खाँण र अध्यक्ष राउतबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल

गृहमन्त्री खाँण र अध्यक्ष राउतबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ ।

पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिनुभएको थियो ।

आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

Recent Comments

No comments to show.