कस्ताे‍ रहला आज दिनभर र राति देशभरकाे माैसम ?

कस्ताे‍ रहला आज दिनभर र राति देशभरकाे माैसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । हाल देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ ।

शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ ।

देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, शुक्रबार प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसाे बढ्ने क्रम जारी रहेकाले ताताे खानेकुरा खान र  घर बाहिर हिड्दा न्यानाे लुगा लगाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।

Recent Comments

No comments to show.