रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै दीपक बोहोरा विजयी

रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै दीपक बोहोरा विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन् ।  

गृहमन्त्री बालकृष्ण खाणलाई २०४२ मतान्तरले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ६४८ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन्। 

कांग्रेस नेता खाणले ३४ हजार ६ पाए। खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।

Recent Comments

No comments to show.