काठमाडौँ । रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।
एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।
नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत पाए ।
प्रतिक्रिया