समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो

समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले एमालेले ४ लाख ७० हजार ३ सय ५२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ४ लाख ३३ हजार ५ सय २८ मत प्राप्त गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ४२ हजार ८ सय ५०  मतसहित तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २ लाख २ हजार ५५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४ सय ५६ मत ल्याएको छ।  जसपाले ५८ हजार ४६८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। जनमत पार्टीले ३० हजार ४९ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ३२ हजार २६४, नेपाल मजदुर किसान पार्टीले ४४  हजार ९४०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २९ हजार १७८ ले मत पाएका छन्।

Recent Comments

No comments to show.