एमाले र गठबन्धनलाई हराउँदै काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

एमाले र गठबन्धनलाई हराउँदै काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणना अनुसार श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार सुमन सायमी ५८८९ मत ल्याएका छन्। 

गठबन्धनबाट उम्मेदवार बनेका पर्यटनमन्त्री नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४८७७ मतसहित तेस्रो भएका छन्। एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो भएका छन्।

Recent Comments

No comments to show.