काठमाडौं ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुलिको अग्रता, पछ्याउदै एमालेका श्याम घिमिरे

काठमाडौं ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुलिको अग्रता, पछ्याउदै एमालेका श्याम घिमिरे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता लिएका छन् । 

पराजुलिले ५ हजार ६६९ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का श्याम घिमिरेले उनलाई पछ्याइरहेका छन्।

घिमिरेले ४ हजार ३९२ मत ल्याएका छन्। प्रारम्भिक गणनामा पराजुलिले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २७७ मत बढी ल्याएका छन्। 

त्यस्तै गठबन्धन उम्मेदवार (मानुषी) यमी भट्टराईले ३ हजार ९६३ मत प्राप्त गरेकी छिन् । 

Recent Comments

No comments to show.