काठमाडौं । काठमाडौं तीनमा एमालेका कृष्ण राईले अग्रता लिएका छन् ।
उनले १०७५ मतसहित अग्रता लिँदा कांग्रेसका सन्तोष चालिसेले १०५८ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षेत्रीले ६४७, गणेश गिरीले २५२, हाम्रो नेपाली पार्टीका द्वारिका अधिकारीले १ सय ४ मत प्राप्त गरेको काठमाडौं ३ की निर्वाचन अधिकृत मन्दिरा शाहीले लोकपथलाई जानकारी दिइन् ।
जहाँ हालसम्म ३ हजार ४२४ मतगणना भएको छ ।
प्रतिक्रिया