काठमाडौं । काठमाडौं क्षेत्र नंबर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
पछिल्लो मतगणनाअनुसार रास्वपाका शिशिर खनालले ४० मतसहि सुरूवाती अग्रता लिएका हुन् ।
यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २४ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार भिमसेनदास प्रधान १८ मतसहित तेस्रो स्थानमा छन् ।
राप्रपाका उम्मेदवार विष्णुप्रसाद आचार्यले दश भोट पाएका छन् ।
प्रतिक्रिया