बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।
प्रहरीका अनुसार मतादन क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।
आगो कसले र किन लगायो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया