सानिमाले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर

सानिमाले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सानिमा बैंकले ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक अफर ल्याएको छ।

बैंकले नेपालीहरुको महान चाड दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १ सयसम्मको छुट प्रादन गर्ने भएको छ।

यो योजना असोज १६ गतेदेखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोन पे मर्चेन्टहरुमा मात्र लागू हुने नायब प्रमुख निक्षेप अधिकृहेमराज संज्यालले जाकारी दिए। यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन्।

Recent Comments

No comments to show.