काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा चुनावी रणनीति बनाउने सन्दर्भमा केन्द्रीत हुने बताइएको छ।

प्रतिक्रिया