समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको सूची सार्वजनिक, को-को परे ? (सूचीसहित)

समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको सूची सार्वजनिक, को-को परे ? (सूचीसहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ।

समानुपातिक तर्फका उम्मेदवारको नामावली :

Recent Comments

No comments to show.