हिमालयन बैंकले २ अर्ब ४८ करोड खुद नाफा कमायो

हिमालयन बैंकले २ अर्ब ४८ करोड खुद नाफा कमायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएकाृ छ। 

कले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा आर्जन गरेको हो । तर, बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत,, फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढाएको छ । कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत र  सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। 

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ।

Recent Comments

No comments to show.