नेप्सेमा ४ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

नेप्सेमा ४ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सवा ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर सूचीकृत भएको हो ।

नबिलले साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब साविकका बंगलादेश बैंकका सेयरधनीले अब नबिल बैंकको नाममा सेयर कारोबार गर्न पाउने छन् ।

Recent Comments

No comments to show.