घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले ७९ लाख ४३ हजार ८ सय १ कित्ता आईपीओ निष्काशन गर्नका लागि अनुमति माग गर्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा साउन ९ गते आवेदन दिएको xf] .

जसमध्ये ३ लाख ९७ हजार एक सय ९० कित्ता सेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ । स्थानियका लागि प्रतिकित्ता मूल्य ४ सय रूपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ४ सय ३५ रूपैयाँ ताेकिएकाे छ । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Recent Comments

No comments to show.