प्याब्सनको लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी फेडरेसनबीच सम्झौता

प्याब्सनको लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी फेडरेसनबीच सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विद्यालय तहमा आइटी र पुस्तकालय शिक्षक उत्पादन गर्ने उदेश्यले सम्झौता गरेको छ ।

राजधानिमा आयोजित एक कार्यक्रमका विच लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी महासंघ नेपालसँग सम्झौता गरेको हो ।

नेपालका विद्यालयहरुलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्न, अनलाइन पठन संस्कृतिको विकास गर्न, विद्यालय पुस्तकालयलाई व्यवस्थित बनाउँदै व्यावहारिक एवं कोर्षको अलावा रिफरेन्स पुस्तकहरु विद्यालयमा उपलब्ध हुने स्थिति सृजना गर्न उक्त सम्झौता कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ

Recent Comments

No comments to show.