स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सस्तो ऋण दिइने

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सस्तो ऋण दिइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग र  सूचना प्रविधि सम्बन्धि उद्योगले लिने ऋणको ब्याजदरमा सहुलियत दिइने भएको छ।

 चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु वर्षको मौद्रिक नीतिमा यस्ता उद्योग तथा सेवाका लागि विशेष सहुलियतको ऋण सुविधा दिने उल्लेख गरिएको छ। 

मौद्रिक नीतिले यस्ता उद्योगका लागि आधारदरमा २ प्रतिशतमात्र प्रिमियम लिन पाइने भएको छ। 

यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ



Recent Comments

No comments to show.