विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर  १२८ रुपैयाँ २२  पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय ४१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ९ण् पैसा तोकिएको छ भने बिक्रिदर ३५ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ३८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ४० रुपैयाँ १३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.