१५० सिसीभन्दा बढीका बाइक आयातमा प्रतिबन्द

१५० सिसीभन्दा बढीका बाइक आयातमा प्रतिबन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशित गदै बैशाख १३ गतेदेखि विभिन्न सामग्रीको आयातमा लगाएको प्रतिबन्धलाई  भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

तीमध्ये १५० सिसीभन्दा बढीका मोटरसाइकलको आयातमा पनि रोक लगाइएको छ। सरकारले आयात कम गरी विदेशी मुद्रा सञ्चिति बढाउन यस्तो निर्णय गरेको हो। 

बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा २५० सीसी क्षमतामाथिका मोटरसाइकलमा प्रतिबन्ध लगाइएको थियो तर अहिले यसलाई थप कडाइ गरेर १५० सीसीसम्म क्षमताका मोटरसाइकल मात्रै आयात गर्न पाइने भएको हो।

यस्तो छ राजपत्रमा प्रकाशित सूचना


Recent Comments

No comments to show.