नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गते आईतबारदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२.०३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.२२ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः



Recent Comments

No comments to show.