चाकुपाटीमा जीडब्लुएमको सर्भिस सेन्टर, प्रतिमहिना ३ सय सवारीलाई सुविधा दिन सकिने

चाकुपाटीमा जीडब्लुएमको सर्भिस सेन्टर, प्रतिमहिना ३ सय सवारीलाई सुविधा दिन सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा नयाँ सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सो सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।

भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो ।

सर्भिस सेन्टर १५ हजार वर्ग फिटमा रहेको छ । सर्भिस सेन्टरको प्रति महिना ६ सय भन्दा बढी सवारी साधनलाई दु्रत सेवा प्रदान गर्न सक्ने ६ कक्षहरु रहेका छन् । साथै हाइ–टेक उपकरणको सहायतामा दक्ष प्राविधिकहरुले सेवा दिने कम्पनीले जानकारी दिएको छ ।

Recent Comments

No comments to show.