कडा आलोचनापछि बालेनको घोषणा भने-‘यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु’

कडा आलोचनापछि बालेनको घोषणा भने-‘यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कडा आलोचनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र्‍यापर यमबुद्धको सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णयबाट पछी हटेका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’ बालेन समेत पराम्परागत राजनीतिक संस्कारबाट माथि उठ्न नसकेको भन्दै अहिले पनि उनको आलोचना भने थाम्मिएको छैन ।

Recent Comments

No comments to show.