जनता समाजवादीमा राजेन्द्र श्रेष्ठबाहेकको मन्त्रीपद खोसियो, यी हुन् नयाँ मन्त्री

जनता समाजवादीमा राजेन्द्र श्रेष्ठबाहेकको मन्त्रीपद खोसियो, यी हुन् नयाँ मन्त्री

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता
बोलाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य
तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र
वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो।

हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका
अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल
भएको थियो।

नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।

Recent Comments

No comments to show.