कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । बिहीबार बिहान कास्कीको लुम्ले आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४‍‍.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । क्षतिको विवरण प्राप्त नभएपनि राति सुतेका मानिसहरु उठेर सडकमा निस्किएका थिए ।

यसअघि गत जेठ २८ गते भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प भएको थियो ।

Recent Comments

No comments to show.