सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन स्थिर रहेर प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यसदिन तेजावी सुन ९६ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १० रूपैयाँले घटेर प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो। 

Recent Comments

No comments to show.