सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि ३७ जनाको नाम सिफारिस भएको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सिफारिसमा परेकामा १ नम्बरमा टोप बहादुर डाँगी रहेका छन् भने दुई नम्बरमा हस्त बहादुर गरुङ रहेका छन् ।

बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस् :




Recent Comments

No comments to show.