विश्वकपमा एसिया महादेशबाट पहिलो पटक ६ टिम प्रतिस्पर्धा गर्दै

विश्वकपमा एसिया महादेशबाट पहिलो पटक ६ टिम प्रतिस्पर्धा गर्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वकपमा अष्ट्रेलिया छनोट भएसँगै एसिया महादेशका ६ टिम पुगेका हुन् ।

अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि थियो ।

त्यस्तै आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । अन्य देशमा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन् ।

Recent Comments

No comments to show.