Month: May 2022

यी हुन् हालसम्म राप्रपाले जितेका देशभरका ११ वडा

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म देशभरका ११ वडाको वडाध्यक्ष

विजयउत्सव मनाउँदै गर्दा वडा सदस्यको मृत्यु

धनकुटा । विजय उत्सवको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका एक जनप्रतिनिधिको ज्यान गएको छ।

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नौ  वटा स्थानीय तह रहेको

सबै वडामा उम्मेदवार पराजित भएपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

काठमाडौं । वडामै एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् । खोटाङको दिप्रुङ

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, निगमलाई पाक्षिक नोक्सान ४ अर्ब २५ करोड

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि

अस्ट्रेलियाका पूर्वअलराउन्डर एन्ड्रयु साइमण्ड्सको दुर्घटनामा परी निधन

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको

हुम्लाको खार्पुनाथमा कांग्रेस उम्मेदवार विजयी

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। आज बिहान

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी उम्मेदवार विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । कांग्रेसका भले बुढामगरलाई परास्त

नुवाकोटको विदुर नगरपालिकामा श्रेष्ठको निरन्तर अग्रता, कसले कति मत पाए ?

नुवाकोट । विदुर नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धन दलले अग्रता लिएको छ । सार्वजनिक

ललितपुरमा मतान्तर फराकिलो पार्दै चिरिबाबु,कसले कति मत पाए ?

ललितपुर । ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्। १४ सय

Recent Comments

No comments to show.