अब आवेदन दिएको एक महिनाभित्र सवारी लाइसेन्स

अब आवेदन दिएको एक महिनाभित्र सवारी लाइसेन्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र परीक्षण प्रणालीमा सुधार गरी आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी अनुमतिपत्र पाउने व्यवस्थाा गरेको जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदेश यातायात कार्यालय मार्फत एक महिनामा उपलब्ध गराउने व्यवस्था मिलाउने बताए।

Recent Comments

No comments to show.